March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ मा रास्वपाले लियो अग्रता लिएको छ ।
- सो क्षेत्रमा रास्वपा उम्मेदवार सभापति रवि लामिछानेले १ हजार १५८ मत पाएका छन् । सुरुवातमा पछि परेका लामिछानेले अहिले अग्रता बनाएका हुन् ।
- रास्वपाका लामिछानेलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् । घिमिरेले ९०८ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ७७५ र कांग्रेसकी मिना खरेलले ५३९ मत पाएकी छिन् ।
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ मा रास्वपाले लियो अग्रता लिएको छ । सो क्षेत्रमा रास्वपा उम्मेदवार सभापति रवि लामिछानेले १ हजार १५८ मत पाएका छन् ।
सुरुवातमा पछि परेका लामिछानेले अहिले अग्रता बनाएका हुन् । रास्वपाका लामिछानेलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् ।
घिमिरेले ९०८ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ७७५ र कांग्रेसकी मिना खरेलले ५३९ मत पाएकी छिन् ।