मकवानपुर क्षेत्र नम्बर–१ काे मतगणनामा रास्वपाकोका उम्मेदवार अग्रतामा


फार्मान्यूजनेपाल AI सारांश
  • मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्।
  • पछिल्लो मतपरिणामअनुसार उनले २२ हजार ४१४ मत प्राप्त गरेका छन्।त्यसैगरी एमालेका उम्मेदवार रामेश्वर रानाले ४ हजार ७२७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।  तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार महाँलक्ष्मी उपाध्यायले (डिना)  ४ हजार  ३२० मत र चौथो स्थानमा रहेका उज्यालो नेपलाल पार्टी का सुरेन्द्र लामाले ३ हजार ३८६ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले २६१३ मत प्राप्त गरेका छन्।मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले २२ हजार ४१४ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका उम्मेदवार रामेश्वर रानाले ४ हजार ७२७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।  तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार महाँलक्ष्मी उपाध्यायले (डिना)  ४ हजार  ३२० मत र चौथो स्थानमा रहेका उज्यालो नेपलाल पार्टी का सुरेन्द्र लामाले ३ हजार ३८६ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले २६१३ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया