मकवानपुर क्षेत्र नम्बर–२ मा १२:३५ सम्मको मतगणनामा रास्वपाकोका उम्मेदवार प्रशान्त उप्रेती झन्डै दोब्बरको अग्रतामा


फार्मान्यूजनेपाल AI सारांश
  • मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा १२:३५ सम्मको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रशान्त उप्रेती   फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्।
  • पछिल्लो मतपरिणामअनुसार उनले १४ हजार ४९६ मत प्राप्त गरेका छन्।त्यसैगरी एमालेका  उम्मेदवार महेश कुमार बतौला ले ७ हजार ६९७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।  तेस्रो स्थानमा रहेका लवशेर विष्टको ६ हजार ९३९ मत र चौथो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाको ५ हजार ८३४ मत प्राप्त गरेका छन्।  यसैगरी उज्यालो नेपलाल पार्टी का प्रविन कुमार स्याङ्तान ले २ हजार १७० मत प्राप्त गरेका छन्।
  • मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा १२:३५ सम्मको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रशान्त उप्रेती   फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले १४ हजार ४९६ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका  उम्मेदवार महेश कुमार बतौला ले ७ हजार ६९७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।  तेस्रो स्थानमा रहेका लवशेर विष्टको ६ हजार ९३९ मत र चौथो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाको ५ हजार ८३४ मत प्राप्त गरेका छन्। 

यसैगरी उज्यालो नेपलाल पार्टी का प्रविन कुमार स्याङ्तान ले २ हजार १७० मत प्राप्त गरेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया