मकवानपुर क्षेत्र नम्बर–१ को सुरुवाती मतगणनामा रास्वपा अग्रस्थानमा


फार्मान्यूजनेपाल AI सारांश
  • हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले अग्रता दिनुभएको छ ।हाल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रको ३ हजार ४४८ मत गणना गर्दा रास्वपाका गौतमले १ हजार ८४७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६५४ मत पाउनुभएको छ ।एमाले उम्मेदवार रामेश्वर रानाले २८५ मत प्राप्त गर्नुभएको छ ।
  • नेकपा उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गर्नुभएको छ ।

हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले अग्रता दिनुभएको छ ।

हाल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रको ३ हजार ४४८ मत गणना गर्दा रास्वपाका गौतमले १ हजार ८४७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६५४ मत पाउनुभएको छ ।

एमाले उम्मेदवार रामेश्वर रानाले २८५ मत प्राप्त गर्नुभएको छ । नेकपा उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया