March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- हुम्लाको प्रारम्भिक मतपरिणाम आएको छ ।
- शुक्रबार राति ९ बजेबाट सुरु भएको मतगणनामा प्रारम्भिक ८१४ मतको गणना भएर नतिजा सार्वजनिक भएको छ ।जसअनुसार नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का दीपेन्द्र रोकायाले ४०४ मतसहित अग्रता लिएका छन् ।
- दोस्रो स्थानमा नेकपा एमालेका दल फडेरा छन् ।
हुम्ला । हुम्लाको प्रारम्भिक मतपरिणाम आएको छ । शुक्रबार राति ९ बजेबाट सुरु भएको मतगणनामा प्रारम्भिक ८१४ मतको गणना भएर नतिजा सार्वजनिक भएको छ ।
जसअनुसार नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का दीपेन्द्र रोकायाले ४०४ मतसहित अग्रता लिएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका दल फडेरा छन् । फडेराले २३३ मत ल्याउँदा नेपाली कांग्रेसका जयपति रोकायाले १६६ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार टासी ल्हाजोमले भने ४ मत मात्रै प्राप्त गरेकी छन् ।