March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको आज मतगणना सुरु भएको हो ।धरान उपमहानगरपालिका – १ बाट मतगणना सुरु गरिएको छ ।
सुनसरी । सुनसरी १ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको आज मतगणना सुरु भएको हो ।
धरान उपमहानगरपालिका – १ बाट मतगणना सुरु गरिएको छ ।