March 04, 2026
फार्मान्यूजनेपाल AI सारांश
- मकवानपुर । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ ।
- नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो ।
- दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले सचेत गराएको छ ।साथै वेबसाइटबाट समेत सूचना जारी हुने नेवानिको भनाइ छ ।
मकवानपुर । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो ।
दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले सचेत गराएको छ ।
साथै वेबसाइटबाट समेत सूचना जारी हुने नेवानिको भनाइ छ । खाडीमा युद्ध चर्किएसँगै नेवानिबाहेक अन्य कम्पनीको उडान समेत निरन्तर प्रभावित बनिरहेको छ ।