March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- मोरङ–३ मा माटो चुनाव चिन्ह भएको श्रम संस्कृति पार्टी सुरुवाती अग्रता कायम गरेको छ । ५०० मत गन्दा माटोले २१८ मत ल्याएको छ ।
- दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ । यो क्षेत्रबाट श्रम संस्कृति पार्टीबाट अमिर मगर, नेपाली काँग्रेसबाट सुनिल शर्मा र रास्वपाबाट गणेश कार्की उम्मेदवार छन् ।
विराटनगर । मोरङ–३ मा माटो चुनाव चिन्ह भएको श्रम संस्कृति पार्टी सुरुवाती अग्रता कायम गरेको छ ।
५०० मत गन्दा माटोले २१८ मत ल्याएको छ । दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ ।
यो क्षेत्रबाट श्रम संस्कृति पार्टीबाट अमिर मगर, नेपाली काँग्रेसबाट सुनिल शर्मा र रास्वपाबाट गणेश कार्की उम्मेदवार छन् ।