March 08, 2026
फार्मान्यूजनेपाल AI सारांश
- नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन् ।आइतबार सम्पन्न मतगणना अनुसार उनी ६ हजार ८ सय २ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लंक बहादुर रोकायाले ५ हजार ३९६ मत ल्याएका छन् ।
- नेपाली कांग्रेसका कर्ण बहादुर बुढाले २ हजार ९४७ मत ल्याएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का देवसिंह ऐडीले १८१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का हरिप्रसाद डाँगीले ९२ मत ल्याएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणना अनुसार उनी ६ हजार ८ सय २ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लंक बहादुर रोकायाले ५ हजार ३९६ मत ल्याएका छन् । नेपाली कांग्रेसका कर्ण बहादुर बुढाले २ हजार ९४७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का देवसिंह ऐडीले १८१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का हरिप्रसाद डाँगीले ९२ मत ल्याएका छन्।