चितवन–२ मा एमालेका अस्मिन घिमिरेको अग्रता


फार्मान्यूजनेपाल AI सारांश
  • प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन्।जारी मतगणनाअनुसार चितवन–२ अन्तर्गत इच्छाकामना गाउँपालिकाका तीन वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा घिमिरेले ७९५ मत प्राप्त गरेका छन् ।उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ५३१ मतसहित दोस्रो स्थानमा रहेका छन्।त्यसैगरी नेकपाका उम्मेदवार प्रताप गुरुङ २९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल २५६ मतसहित चौथो स्थानमा रहेकी छन्।

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन्।

जारी मतगणनाअनुसार चितवन–२ अन्तर्गत इच्छाकामना गाउँपालिकाका तीन वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा घिमिरेले ७९५ मत प्राप्त गरेका छन् ।

उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ५३१ मतसहित दोस्रो स्थानमा रहेका छन्।

त्यसैगरी नेकपाका उम्मेदवार प्रताप गुरुङ २९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल २५६ मतसहित चौथो स्थानमा रहेकी छन्।

प्रतिक्रिया